दफा १३
मिलापत्र गर्न सक्ने
 प्रचलित कानून बमोजिम मिलापत्र हुनसक्ने मुद्दामा दफा ११ वा १२ बमोजिम निवेदन परेको अवस्थामा पनि मिलापत्र हुन सक्नेछ ।